Logo

ट्रम्पले नर्वेका मन्त्रीसँग नोबेल शान्ति पुरस्कार चाहेको भन्दै फोनवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका अर्थमन्त्रीसँग आफूले नोबेल शान्ति पुरस्कार चाहेको बताएको खुलेको छ । गत महिना ट्यारिफ (भन्सार कर)बारे छलफल गर्न फोन गर्दा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्न चाहेको पनि बताएको नर्वेको दैनिक पत्रिका डागेन्स नेरिंग्सलिभले दाबी गरेको छ । इजरायल, पाकिस्तान र कम्बोडियालगायत धेरै देशले ट्रम्पलाई शान्ति सम्झौता वा युद्धविरामको…