काठमाडौं । भारतको केरलबाट दिल्लीतर्फ जाँदै गरेको एयर इन्डियाको विमान रडारमा खराबीको आशंकापछि आइतबार राति चेन्नई विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । उक्त विमानमा थुप्रै वरिष्ठ राजनीतिक नेताहरू सवार रहेको बताइएको छ । केरलाको थिरुवनन्तपुरमबाट उडेको विमानमा कांग्रेस महासचिव के.सी. वेणुगोपाल, यूडीएफ संयोजक अधूर प्रकाश, वरिष्ठ कांग्रेस नेता कोडिकुन्निल सुरेश र के. राधाकृष्णनसहित केरलाका चार…