Logo

इराकको टिगरिस नदीमा डुंगा डुब्दा एक सय जनाको मृत्यु

  इराक । इराकको मोशुल शहरमा रहेको टिगरिस नदीमा डुंगा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ । नदीमा डुंगा डुब्दा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । ५५ जनाको भने सकुशल उद्दार गरिएको छ । नजिकैको टापुमा घुम्नका लागि जाने क्रममा दुई सय जना सवार डुंगा डुबेको हो । मोसुल बाँधको…