Logo

ट्रम्पलाई मार्न खोजेको आरोपमा एक व्यक्ति दोषी ठहर

फ्लोरिडा । गत वर्ष सेप्टेम्बरमा फ्लोरिडाको एक गल्फ कोर्समा राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा रायन रौथ दोषी ठहर भएका छन्। ५९ वर्षीय रौथलाई राष्ट्रपतिका एक प्रमुख उम्मेदवारको हत्या प्रयास र विभिन्न बन्दुकसम्बन्धी अपराधलगायत सबै आरोपमा अदालतले दोषी ठहर गरेको हो। यो घटना सन् २०२४ सेप्टेम्बर १५ मा भएको थियो, जब तत्कालीन राष्ट्रपतिका उम्मेदवार…