प्रधानमन्त्री केपी ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनलाई आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । १३ वर्षअघि आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफैँ सोही समस्याबाट ग्रस्त भएकी छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जान…