Logo

झापाका तीन नगरपालिका क्षेत्रमा निषेधाज्ञा आदेश जारी

विराटनगर । जिल्ला प्रशासन कार्यालय झापाले तीन नगरपालिका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । सार्वजनिक सम्पत्तिका साथै, शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले मंगलबार (भदौ ३१) बेलुकादेखि निषेधाज्ञा जारी गरेको हो । कार्यालयका अनुसार, निषेधाज्ञा असोज १ गते बिहान ४ बजेसम्म लागु हुनेछ । निषेधाज्ञा अवधिमा तोकिएको क्षेत्रमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला…