Logo

जसपाबाट निर्वाचित पालिका अध्यक्ष एमालेमा प्रवेश

पछिल्लो समय नेकपा एमालेमा प्रवेशको लर्को नै लागेको छ । जनता समाजवादी पार्टीका नेता तथा दक्षिणी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका छन् । यादवलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली सुनसरी सदरमुकाम इनरुवा आएका छन् । ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टी परित्या गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्…