Logo

नेपाली कांग्रेसको १४ औं महाधिवेशन बागमती प्रदेशमा मतदान समय अनिश्चित

नेपाली कांग्रेसको ६ वटै प्रदेशहरुमा अधिवेशन भैरहेको छ । आज एकैदिन ६ प्रदेशको मतदान हुँदै गर्दा प्रदेश २ मा भने भोलिमात्र मतदान हुने भएको छ । बागमती प्रदेशमा मतदान कति बेलाबाट सुरु हुने भन्नेमा निर्वाचन समितिनै अलमलमा परेको देखिएको छ । बिहान ९ बजे हुने भनिएको मतदान सुरु हुन नसक्दा विनार्चन आयोगले प्राविधिक कारणा देखाएको…