Logo

मोरङ क्षेत्र नम्बर १(क) को सभापतिमा नरबहादुर मोक्तान नै किन ?

उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीका नेता नरबहादुर मोक्तानले बिचार बिबेक र निष्ठा सहितको पार्टी संगठन निर्माणका लागि आफूले मोरंग क्षेत्र नम्बर १ प्रदेश सभा (क) सभापतिमा उम्मेद्वारी दिने बताएका छन्। देखिने र सुनिने मात्र नभई जनताले अनुभुति गर्न सक्ने पार्टी र नेतृत्व निर्माणका लागि हुन लागेको कांग्रेस मोरंग क्षेत्र नम्बर १ को अधिवेशनमा मोक्तानले प्रदेश…