Logo

सर्वधन राईले भने सभापतिबाट ‘नो ब्याक’

पूर्व राज्यमन्त्री सर्वधन राईले आसन्न नेपाली कांग्रेस खोटाङको जिल्ला अधिवेशनमा सभापतिबाट ‘ब्याक’ नहुने स्पष्ट पारेका छन् । बुधबार दिक्तेलमा पत्रकारसँगको भेटघाट तथा चियापान कार्यक्रममा राईले आगामी १० मंसिरमा हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । ‘धेरै सोचेर, बुझेर, गहिरो अध्ययन गरेर हाम्रो उम्मेद्वारीको चर्चा चलाएको हो । हाम्रो उम्मेद्वारी कुनै…