Logo

प्रदेश २ : माओवादी केन्द्रले चुन्यो दलको नेता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. २ ले संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा साहलाई चयन गरेको जानकारी दिए । यसैगरी उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्ण सचेतकमा चयन भएका छन् । प्रदेश नं. २ मा माओवादी केन्द्रका ११ सांसद छन्…