Logo

टेलिकमकाे पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय गण्डकी प्रादेशिक कार्यालयमा रुपान्तरण

नेपाल टेलिकमले मुलुकको संघीय संरचनाअनुसार आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ। सो अवसरमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गरे। सो अवसरमा निर्देशक मालाकारले…