रुकुम पूर्वमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ का ३३ वर्षीय मित्रलाल नेपालीको भिरबाट लडर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दाजुको घरबाट आफ्नो घरमा जाँदै गर्दा नेपाली भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए । बाटोमा हिड्दै गर्दा नेपालीको लडेर मृत्यु…