सुर्खेत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको मुद्दाको विषयमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रश्न उठाएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसले दल नेता शाहीमाथि षड्यन्त्र भएको बताएको हो । कांग्रेस संसदीय दलका प्रमुख…