Logo

कैलाली–१ : श्रीमानले जितेको क्षेत्रमा श्रीमतीको सम्भावना कति ?

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । देशैभर सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धाको चर्चा भइरहँदा यहाँ त्यो बाहेक नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारको चर्चा उत्कर्षमा छ । चुनावका लागि अहिले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी र नेकपा एमालेबाट टीकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावल चुनावी मैदानमा…