Logo

तरुण दलका स्थानीय नेता सिंहलाई कुटपिट गरी हत्या गरेको घटनाप्रति कांग्रेसको भत्सर्ना

नेपाली काँग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।बुधबार नेपाली काँग्रेसका मुख्य सचिव  कृष्णप्रसाद सिटौलाले बिज्ञप्ति जारि गर्दै उल्लेख गरेका छन्,"छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको…