बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरतर्फ जाँदै गरेको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा हिमाली गाउँपालिका–५ की अन्दाजी ६० वर्षीया बाचा रोकाया, ६५ वर्षीया विजौरा रोकाया र ३५ वर्षीया जुनेली रोकाया रहेका छन्। तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै…