Logo

मलेरियाको लामखुट्टेले यो समयमा सबैभन्दा बढी टोक्छ ? जान्नुहाेस्

काठमाडौं । मलेरियाको संक्रमण लामखुट्टेको टोकाइबाट हुने गर्दछ । यो एक घातक रोग हो, जसलाई हल्का रूपमा कहिल्यै पनि लिनु हुँदैन । किनभने, यस रोगका कारण हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउँछन् । लामखुट्टे सानो भए पनि यसले मलेरियाजस्ता गम्भीर रोग फैलाउने जोखिम निकै बढाउँछ । खासमा पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्छ ।…