Logo

प्रेम सम्बन्ध बिग्रीयो, यस्ता छन् सुधार्ने ११ उपाय

काठमाडौं । आजको व्यस्त समयमा मानिसहरुको व्यक्तिगत सम्बन्धमा विभिन्न दरार आउने गरेको छ । गम्भीर बन्दाबन्दै पनि थाहै नपाई गरिएका एक अर्काको व्यवहारले सम्बन्धलाई टुंग्याउनतर्फ बाध्य बनाइरहेको छ । यस अवस्थामा के कसरी आफ्नो पारिवारिक र जोडीको सम्बन्ध मजबुद बनाउन सकिन्छ त ? यहाँ ११ उपायहरु प्रस्तुत गरिएको छ । १. मोबाइल अफ वा साइलेन्टमा…