चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको थियो। आजै साँझ ७ बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको…