Logo

२५० को सामान किन्दा उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

काठमाडौं । शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो । करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरका उपभोक्ताले जितेका हुन् । सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने…