Logo

नाबालिगको डिम्ब निकालिएको घटना: डा. नुतन शर्मा बयान दिएर छुटिन्, आरोप अस्वीकार

काठमाडौं । आर्थिक प्रलोभनमा नाबालिगकको डिम्ब निकालिएको प्रकरणकी आरोपित वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ । १७ वर्षीया किशोरीको डिम्ब निकालिएको प्रकरणमा जोडिएको आरोप लागेकी शर्मालाई २१ साउनमा घटनाका सम्बन्धमा प्रहरीले बयान लिएको हो । सुटुक्क जिल्ला प्रहरी परिसर, ललितपुर पुगेकी उनलाई सरकारी वकिलले…