Logo

राजनीति

सरकारले एक सातामा गरेका निर्णयहरु के के हुन् ? (सूची सहित) 



पछिल्लो दश दिनमा नेपाल सरकारको ५ पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । गणतन्त्र दिवसमा ४ सय ३० जनाको रिहायीदेखि अध्यादेशबाट बजेटसम्मको सिफारिस गरिएको छ ।

सगरमाथा संवाददेखि जर्मनमा रहेको नेपाल सरकारको सम्पती बेच्ने निर्णयपनि मन्त्रिपरिषद्बाट पास भइसकेको छ । सरकारको पछिल्लो निर्णयहरुमा पत्रकारलाई विषेश प्राथमिकतामा राखिएको छ ।

कस्ता छन् मन्त्रिपरिसद्को पाँच दिनका निर्णयहरु  :

1.JPG2.JPG3.JPG4.JPG5.JPG

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १८:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।