गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । उनले अगामी जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।
प्रदेश सभामा ठुलो दलको नेताका हैसियतमा प्रदेश प्रमुख सीताकुमारी पौडेललेद्वारा वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

















प्रतिक्रिया