Logo

राजनीति

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबार साँझ शीलतनिवासमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच बुधबार बेलुका ७:३० बजे भेटवार्ता भएको हो । भेटको कारण भने खुलाइएको छैन ।

राष्ट्रपति स्रोतका अनुसार बुधबार बेलुकी ओली राष्ट्रपतिलाई भेट्न शीतलनिसाव पुगेका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार २०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।