काठमाडौं । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रचण्डसँगको भेटबारे माननीय दीपक मनाङे एण्ड रोहित गुरुङ नामक फेशबुक पेजमा लेखिएको छ,‘नेकपा माओवादी केन्द्र का अध्यक्ष कमरेड प्रचण्डज्यूसँग पछिल्लो राजनैतिक घटनाक्रमबारे बृहत छलफल पश्चात लीएको तस्बिर ।’
उनीहरूको साथमा प्रचण्ड पुतृ गंगा दाहाललाई पनि थिइन् ।

















प्रतिक्रिया