Logo

प्रमुख समाचार

३४ जना अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (नामावलीसहित)



काठमाडौं । ३४ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

जसअनुसार प्रशासन समूहका ३४ जना र लेखा समूहका १० जना रहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १२:०३   :  बजे

777
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।