Logo

सय रुपैँयाले बढ्यो सुनको मूल्य



आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबार तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा कारोबार भइरहेको छ । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ११:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।