Logo

गोबर ग्याँसको खाल्डोमा डुबेर मृत्यु



खैरहनी नगरपालिका–११ पित्रहनी बस्ने ३० वर्षीया सीमा दराई आफ्नै घरमा रहेको गोबर ग्याँसको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको छ । उक्त ग्याँसको खाल्डोमा डुबेर गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।