Logo

जेसीबीमा आगलागी हुँदा केही भाग जलेर नष्ट



लमजुङको बेशीसहर नगरपालिका-१ छहरामा चेनवाला जेसीबी आइतबार बिहान आगलागी हुँदा जेसीबीको अगाडी र पछाडीको भाग जलेर नष्ट भएको छ ।

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १३:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।