विश्वमा कडा नियम भएको देश हो उत्तर कोरिया । यसै सन्दर्भमा उत्तर कोरियाले कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ ।
कोरोना महामारिको प्रकोपबीच चीनको सीमाबाट सामान निर्यात नगर्ने सरकारको निर्णयविरुद्ध काम गरेपछि दुई सरकारी अधिकारीहरुलाई मृत्युदण्ड दिइएको समाचार संस्था एपीले जनाएको छ ।
उत्तर कोरियाले विभिन्न क्षेत्रमा लकडाउन कायम राखिराखेको छ भने त्यहाँका नदीहरुमा माछा मार्न समेत प्रतिबन्ध लगाइएको छ ।





















प्रतिक्रिया