सरकारले कर्मचारीको आधिरिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।
यस अघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।




















प्रतिक्रिया