गृह मन्त्रालयले एकै पटक ठूलो मात्रामा सह सचिव र उपसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । ४० भन्दा बढी सिडीओ तथा अन्य सहायक सिडीओ गरी ५२ जनाको सरुवा गरेको हो ।
गृहमन्त्री राम बहादुर थापाले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट यति धेरै मात्रामा सरुवाको निर्णय गर्दै सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेका हुन् ।
हेरौं कसको कहाँ सरुवा भयो ?
प्रतिक्रिया