प्रतिनिधिसभाको बैठक दोश्रो पटक सुरु भएको छ । दिउसो १ बजे सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुन सुरु भएको हो ।
सदनमा एमालेले नाराबाजी गरिरहे पनि बैठक भने सुचारु गरिएको छ ।
सरकारले ल्याएको आर्थिक अध्यादेश अस्वीकार गर्ने घोषणा गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो भनाई राखे । सुवालले एमसीसीको तीब्र आलोचना गरे । अमेरिकी साम्राज्यवादले लाद्न खोजेको एमसीसी कुनै पनि हालतमा स्वीकार गर्न नहुने उनको भनाइ रहेको छ ।





















प्रतिक्रिया