Logo

राजनीति

प्रधानमन्त्री ओली विश्व मिर्गौला दिवसको र्‍यालीमा सहभागी



आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यसै अवसरमा आज बिहान काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालियो । र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहभागी भए ।

हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।