Logo

राजनीति

बादल बने एमालेको प्रदेश इन्चार्ज, महासचिवबाहेक सम्पूर्ण पद खारेज 



गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २३ जना पूर्वमाओवादी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रचण्डको साथ छोडेर ओलीको पदचिन्ह पछ्याएका बादललाई तीन नम्बर प्रदेशको पार्टी ईन्चार्ज बनाइएको छ ।

यसैगरी संसदीय दलका उपनेता सुवास नेम्बाङले पार्टीको एक नम्बर प्रदेशको जिम्मेवारी पाएका छन् । ओलीले महासचिव बाहेक पार्टीका सम्पूर्ण पद खारेज गरेका छन् ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।