Logo

राजनीति

राष्ट्रपतिले बोलाइन भोलि ४ बजेका लागि सर्वदलीय बैठक



राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाएकी छिन् । 
 
भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख,  सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी हुन्।
 
उनले शीतल निवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई समेत छलफलका लागि बोलाएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार २०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।