प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत १० गते मंगलवार बस्ने भएको छ ।
आज बसेको बसेको प्रतिनिधि सभाको बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखिएको शोक प्रस्ताव पारित गरेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, पम्फा भुसाल, राजकिशोर यादव, सरिता पौडेल र प्रेम सुवाल लगायतले सम्बोधन गरेका थिए ।



















प्रतिक्रिया