Logo

राजनीति

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्तामा बडाल सिफारिस



प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेका छन् । 

उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : चैत्र ५, २०७७ शुक्रबार  ५ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।