Logo

राजनीति

नेकपा एमालेको संसदीय दलको बैठक भोलि ३ बजे



प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो । उक्त बौठकमा समसामयिक विषयमा छलफल गरिने बताइएको छ ।

यसअघि बसेका संसदीय दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालपक्षीय सांसदहरू उपस्थित भएका थिएनन् । 

प्रकाशित मिति : चैत्र ११, २०७७ बिहीबार  २ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।