Logo

राजनीति

नेपाललाई निर्यातप्रधान बनाउनुपर्छ : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातप्रधान नभइ निर्यातप्रधान बनाउनुपर्ने बताएका छन् । नेपाल आफैँमा कृषिप्रधान भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

बिहीबार पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाल आफैँमा कृषिप्रधान हो । अब यसलाई आयातप्रधान होइन, निर्यातप्रधान बनाउनुपर्छ ।’

प्रकाशित मिति : चैत्र ११, २०७७ बिहीबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।