Logo

राजनीति

माधव नेपालका २० जनालाई निष्काशन गर्ने ओलीको तयारी



नेकपा एमालेले मावधकुमार नेपालसहित २० जनालाई अन्तिमपटक स्पष्टीकरण सोध्ने भएको छ ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे गरी चारजना, प्रकाश ज्वालासहित पाँच जना र यो काम गर्न लगाउने थप २० जनालाई २ दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्न निर्णय भएको छ । 

उनीहरुलाई १० गतेको बैठकबाट कारबाही गरिने तयारी छ । कानुनअनुसार सफाइ प्रस्ताव पेस गर्ने मौका दिइएको हो ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ४ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।