Logo

राजनीति

जसपामा महन्थ र उपेन्द्र आमनेसामने : लुम्बिनीमा वक्तव्य बाझियो



नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने संकेत पाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेखेर केन्द्रीय स्तरबाट प्रदेशसभा सदस्यलाई कुनै कारबाही नभएको बताएका थिए ।  

179521685_759911951324463_5047256175996319187_n.png

जसपाका अध्यक्ष उपेन्द्र यादवले उहि समय अर्को पत्र लेख्दै लुम्बिनी प्रदेश सभाको ४ प्रदेश सभा सदस्यलाई प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्काशन गरेको बताएका छन् । 

178077814_279035237196397_8267698781382528785_n.jpg

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ९ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।