Logo

राजनीति

बलात्कारका घटना रोक्न सरकार लागिरहेको छ: गृहमन्त्री थापा



गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना घटाउन सरकार लागिरहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले समाजमा एक दिनमा औषत ६\७ जनाको बलात्कार हुने गरेको बताएका हुन् । 

उनले भने, ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’उनले बतात्कार सम्बन्धी वर्तमान कानूनी प्रावधानबारे समेत बहस भइरहेको जनाएका छन् ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार