काठमाडौँ उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघि जारी गरिएको सबै पास खारेज गर्दै अबदेखि निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक खाद्यान्न किन्नका लागि बिहान ९ बजेसम्ममात्रै पसल खुला राख्ने निर्णय गरेको छ ।
के के कसरी खुल्नेछन् हेर्नुहोस् विवरण :
प्रतिक्रिया