नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय सांसदसहित राजीनामा बुझाउन संसद् सचिवालय पुगेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई फेल गराउन नेपाल पक्षका सांसदले राजीनामा बुझाउन लागेका हुन् ।
नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठकसकिएलगत्तै नेपाल समूहका सांसदहरु संसद सचिवालयमा पुगेका हुन ।
प्रतिक्रिया