प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सोमबार लिन लागेको विश्वासको मतमा कोरोना संक्रमित सांसदहरुले पनि मत दिन पाउने भएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले संक्रमित सांसदहरुले पनि मत दिन पाउने निर्णय गरेको हो । प्रधानमन्त्रीले सोमबार सदनमा विश्वासको मत लिने कार्यक्रम छ ।
प्रतिक्रिया