Logo

राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव उपर भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ५ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।