नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेकोे छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक बहुमत जुटाउन पहल गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस सह महामन्त्री डा. प्रकाश शरण महतले माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने र जसपा पनि एकजुट भई सहयोग गर्न आउने विश्वास कांग्रेसले लिएको बताए ।
प्रतिक्रिया