Logo

राजनीति

ओली र नेपालबीच खटपट, निकाले छुट्टा छुट्टै विज्ञप्ति



फेरि एक भए भनिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच खटपट देखिएको छ । पार्टीका आदर्श नेता तथा तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसका अवसरमा छुट्टा छुट्टै विज्ञप्ति जारी गरेपछि दुई नेताको खटपट सतहमा आएको हो । 

जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले दुई दुई पृष्ठ लामो विज्ञप्ति जारी गरेका छन् । नेता नेपालले भण्डारी दुर्घटनाको पुन छानविनको माग गरेका छन् भने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली छानविनको कुरामा मौन छन् ।

हेरौं विज्ञप्ति :

1.jpg2.jpg2.jpg4.jpg

 

प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार  १० : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।