Logo

राजनीति

सर्वोच्च अदालतमा विपक्षी गठबन्धनका सांसद उपस्थित (फोटो फिचर)



विपक्षी गठबन्धनका सांसदहरु संसद विघटन विरुद्धको मुद्दामा रिट लिएर सर्वोच्च अदालत आइपुगि सकेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विपक्षी गठबन्धनका सांसद्हरु अहिले सर्वोच्च आउँदै छन् । 

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका सांसदहरु मुद्दा दायर गर्ने लागेका हुन् । त्यसका लागि सांसदहरुले हस्ताक्षर गरेको रिट पेश गर्न  सर्वोच्चमा भेला भइरहेका छन् । 

c.jpg190766737_186778029878840_5587148673212443270_n.jpgb.jpg186508579_951625308937386_4463556905852630089_n.jpg186508483_546755713375391_46372066582197929_n.jpg186481269_2994766084138585_2554314592079591909_n.jpg186481257_399153894500404_3952445680604553415_n.jpg

प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार  २ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।